श्री धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय कैलाली जिल्लाको सबै भन्दा पुरानो विद्यालयहो । यसको स्थापना वि.सं. २००४ सालमा भाषा पाठशालाको रुपमा भएको थियो । २०३४ सालमा गएर मात्रै यो विद्यालय नि.मा.वि.को...
यस श्री धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयमा सम्भव भएसम्म अधिकतम प्रविधिका प्रयोग गरी निरन्तररुपमा विद्यालयको पठन पाठन तथा शैक्षिक गुणस्तर सुधारको लागि लक्ष्य र उद्देश्य सहितको योजना बनाई क्रमिक...